बिजयसाल

Romanized: bijayasaala, bijayasaal, bijayasal, bijayashaala

विजयसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
विजयसार।
२.
सालकै जस्ता पात हुने, काठको कचौरा, गिलास आदि बनाइने, काण्डमा घाउ लाग्दा रगतजस्तो चोप निस्कने एक जातको शालवृक्ष।

सम्बन्धित शब्दहरू