विजयसिद्धि

Romanized: wijayasiddhi, vijayashiddhi, bijayasiddhi, wijayashiddhi

युद्ध आदि जितेको सम्झनामा खडा गरिएको स्मारक वा स्तम्भ; रणस्तम्भ; जयस्तम्भ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
युद्ध आदि जितेको सम्झनामा खडा गरिएको स्मारक वा स्तम्भ; रणस्तम्भ; जयस्तम्भ।

सम्बन्धित शब्दहरू