वाला

Romanized: vaalaa, vaala, valaa, waalaa

कुनै खास, शब्दसँग जोडिएर भएको, रहेको वा कुनै काम गर्ने आदि अर्थ बुझाउने तद्धितप्रत्यय; वाल। (जस्तो-… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रत्य. [फारसी]

1
कुनै खास, शब्दसँग जोडिएर भएको, रहेको वा कुनै काम गर्ने आदि अर्थ बुझाउने तद्धितप्रत्यय; वाल। (जस्तो- बहालवाला, हकवाला, साबिकवाला आदि)।

सम्बन्धित शब्दहरू