वाल्मीकि
Romanized: vaalmiki, waalmiki, walmiki, vaalmeeki
संस्कृत भाषाको आदिमहाकाव्य ‘रामायण’ ग्रन्थका रचनाकार प्रसिद्ध ऋषि; संस्कृत साहित्यका आदिकवि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
संस्कृत भाषाको आदिमहाकाव्य ‘रामायण’ ग्रन्थका रचनाकार प्रसिद्ध ऋषि; संस्कृत साहित्यका आदिकवि।