वाल्ल
Romanized: vaalla, vaall, waalla, vall
काम-कुरो चाल नपाउँदा वा चिनजान नहुँदा जिल्लिएर; बिलखबन्दमा परी; जिल्ल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
काम-कुरो चाल नपाउँदा वा चिनजान नहुँदा जिल्लिएर; बिलखबन्दमा परी; जिल्ल ।
२.
रल्लिने चालमा; अलमल्ल ।