फ्याल्ल
Romanized: phyaalla, phyaall, fyaalla, phyall
कपडा आदि पानी चुहिँदै फरफराउने वा भुईंमा फिँजिने गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फ्याल्+ल]
१.
कपडा आदि पानी चुहिँदै फरफराउने वा भुईंमा फिँजिने गरेर।
२.
अव्यवस्थित किसिमले।