प्याल्ल
Romanized: pyaalla, pyaall, pyall, pyalla
चिप्लो, चिल्लो वस्तु झोल्लिँदा वा झुन्डिँदाको किसिमले; प्यालप्याल्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व <प्याल]
1
चिप्लो, चिल्लो वस्तु झोल्लिँदा वा झुन्डिँदाको किसिमले; प्यालप्याल्ती।