वासलात

Romanized: vaasalaata, vaasalaat, vaasalata, vasalaata

साबिकवालाले आफूले काम गरेको मितिसम्मको स्याहास्रेस्ता र आम्दानीखर्चको स्रेस्ताले ठहर भएबमोजिम मौज्दात,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी वासिलात]

1
साबिकवालाले आफूले काम गरेको मितिसम्मको स्याहास्रेस्ता र आम्दानीखर्चको स्रेस्ताले ठहर भएबमोजिम मौज्दात, बाँकी, नगदीजिन्सी जो भएको सबै लेखिदिई हालवालालाई सुम्पिन तयार पारिने कागजात; सरुवा हुने कर्मचारीले बुझबुझारथ गरिँदा लेखिदिने कागज।

सम्बन्धित शब्दहरू