वासिलात
Romanized: vaasilaata, vaasilaat, vaasilata, vasilaata
असुलउपर भएको रकमकलम; उठाइएको शुल्क वा चन्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
असुलउपर भएको रकमकलम; उठाइएको शुल्क वा चन्दा।
२.
जो भएको सबै आम्दानीको जोड; कुल; आम्दानी।
३.
तोकिएको ठाउँबाट उठ्तीपुठ्ती हुनुपर्ने रकमकलमको सूची।