वासिल
Romanized: vaasila, vaasil, waasila, vasil
उठतीपुठती भएको; असुल गरिएको; उठाइएको (शुल्क, चन्दा आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी]
1
उठतीपुठती भएको; असुल गरिएको; उठाइएको (शुल्क, चन्दा आदि)।