हासिल
Romanized: haasila, haasil, hasil, haashila
पाइएको; उपलब्ध; प्राप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी]
१.
पाइएको; उपलब्ध; प्राप्त।
२.
काम सिद्ध भएको; काम पूरा भएको; सफल।
३.
(नाम)
लाभ; प्राप्ति; उपलब्धि।
४.
सफलता; सिद्धि।