बिस्वासिलो
Romanized: bisvaasilo, biswaasilo, biswasilo, bishvaasilo
विश्वास गर्न योग्य; भरपर्दो; विश्वसनीय; पत्यारिलो; भरपर्दो; विश्वासलाग्दो; विश्वास पात्र; विश्वासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [<विश्वास+इलो]
1
विश्वास गर्न योग्य; भरपर्दो; विश्वसनीय; पत्यारिलो; भरपर्दो; विश्वासलाग्दो; विश्वास पात्र; विश्वासी।