निसासिलो
Romanized: nisaasilo, nisaashilo, nishaasilo, nisashilo
निसासिने स्वभावको; निसासिएलाजस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
निसासिने स्वभावको; निसासिएलाजस्तो।
२.
निसासिने खालको; निसासिने।