निसासिनु
Romanized: nisaasinu, nisaashinu, nishaasinu, nisashinu
सास फेर्ने प्रक्रियामा बाधा पर्नु; सास रोकिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत निःश्वास+इनु]
१.
सास फेर्ने प्रक्रियामा बाधा पर्नु; सास रोकिनु।
२.
छटपटाउनु, अतालिनु; आत्तिनु।