निसासी
Romanized: nisaasi, nisaasee, nisaashi, nishaasi
सास रोकिने क्रिया वा स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत निःश्वास]
१.
सास रोकिने क्रिया वा स्थिति।
२.
अतालिने भाव; आत्तिएको अवस्था; अत्याहट।
३.
हडबड; चटारो।