निसासिँदो
Romanized: nisaasimdo, nisaasindo, nisasindo, nisaashimdo
सास फेर्न मुस्किल पर्ने; उकुसमुकुस हुने; उकुसमुकुस भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [निसास+इ+दो]
1
सास फेर्न मुस्किल पर्ने; उकुसमुकुस हुने; उकुसमुकुस भएको।