निसास
Romanized: nisaasa, nisaas, nisas, nisaasha
सास रोकिएको अवस्था; सास रोकिँदा हुने अत्यास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [निस्+सास]
1
सास रोकिएको अवस्था; सास रोकिँदा हुने अत्यास।