फरासिलो

Romanized: pharaasilo, faraasilo, farasilo, pharaashilo

हँसिलो मुख लगाएर मिठो बोली बोल्ने; सुमधुर बोलीवचन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी फराख+इलो]

१.
हँसिलो मुख लगाएर मिठो बोली बोल्ने; सुमधुर बोलीवचन गर्ने।
२.
स्पष्टवक्ता, साँचो बोल्ने।
३.
उदार स्वभावको। स्त्री. फरासिली।

सम्बन्धित शब्दहरू