विजयानन्द
Romanized: vijayaananda, vijayaanand, wijayaananda, vijayanand
जितबाजीको खुसियाली वा रमाइलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जितबाजीको खुसियाली वा रमाइलो।
२.
वैद्यकअनुसार कुष्टरोगको निवारक एक प्रसिद्ध ओखती।