विजयावटी
Romanized: vijayaavati, vijayaawati, wijayaavati, vijayawati
वैद्यक शास्त्रअनुसार हरेक रोगमा प्रयोग गर्न सकिने ओखती; सफलताका निमित्त घाँटी, पाखुरा, नाडी वा कम्मरमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वैद्यक शास्त्रअनुसार हरेक रोगमा प्रयोग गर्न सकिने ओखती; सफलताका निमित्त घाँटी, पाखुरा, नाडी वा कम्मरमा बाँधिने बुटी; रक्षाबुटी।