विजयोत्सव

Romanized: vijayotsav, vijayotsawa, wijayotsava, vijayotsaw

विजय प्राप्त गरेपछि त्यस उपलक्ष्यमा मनाइने उत्सव; विजयको उल्लासमय वातावरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विजय प्राप्त गरेपछि त्यस उपलक्ष्यमा मनाइने उत्सव; विजयको उल्लासमय वातावरण।
२.
विजयादशमीका दिन मनाइने उत्सव; दसैं।

सम्बन्धित शब्दहरू