विज्ञानी
Romanized: vijnyaani, vijnyani, wijnyaani, vijnaani
विज्ञानमा पोख्त; विज्ञानवेत्ता; वैज्ञानिक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
विज्ञानमा पोख्त; विज्ञानवेत्ता; वैज्ञानिक ।
२.
कुनै विषयका बारेमा विशेष ज्ञान राख्ने ।
३.
आत्मा र परमात्मास्वरूपको तत्त्वज्ञान जान्ने।