वित्तसाधना
Romanized: vittasaadhanaa, vittasaadhana, vittasadhanaa, wittasaadhanaa
धनोपार्जन गर्ने श्रम वा सामर्थ्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धनोपार्जन गर्ने श्रम वा सामर्थ्य।
२.
पेसागत श्रम।