वित्तसाधन
Romanized: vittasaadhana, vittasaadhan, wittasaadhana, vittasadhan
राज्य वा संस्था आदिले नगद धन प्राप्त गर्ने भौतिक वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
राज्य वा संस्था आदिले नगद धन प्राप्त गर्ने भौतिक वस्तु।