वित्त
Romanized: vitt, witta, witt, bitta
धनमाल; जायजेथा; सम्पत्ति; अर्थ; ऐश्वर्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धनमाल; जायजेथा; सम्पत्ति; अर्थ; ऐश्वर्य।
२.
सामर्थ्य; शक्ति।
३.
(विशेषण)
उपलब्ध प्राप्त।
४.
परीक्षा गरिएको; जाँचिएको।