विदुषी
Romanized: vidushi, widushi, widusi, vidushee
राम्रो पढेलेखेकी स्त्री; विद्वान् स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्रो पढेलेखेकी स्त्री; विद्वान् स्त्री।
२.
(विशेषण)
राम्रो पढेलेखेकी (स्त्री)।