विदुर

Romanized: vidur, widura, widur, bidura

आफ्नो काम पट्याउन सिपालु चलाक; चतुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आफ्नो काम पट्याउन सिपालु चलाक; चतुर।
२.
जान्नेबुझ्ने; जानिफकार; विज्ञ; निपुण।
३.
(नाम) विद्वान् व्यक्ति।
४.
धृतराष्ट्रका विमातृतर्फका कान्छा भाइ पर्ने एक ज्ञानी पुरुष।

सम्बन्धित शब्दहरू