विदारी
Romanized: vidaari, widaari, widari, vidaaree
भुइँमा लत्रिएर फल्ने कुभिन्डो; भुइँकुभिन्डो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भुइँमा लत्रिएर फल्ने कुभिन्डो; भुइँकुभिन्डो।
२.
शालपर्णी नाम गरेका रुख।
३.
लहराको जोर्नीजोर्नीमा फल्ने एक प्रकारको फल; गिठो।
४.
वाराहीकन्द।