विदारीकन्द

Romanized: vidaarikanda, vidaarikand, widaarikanda, vidarikand

कर्कलाका जस्ता पात हुने लहराका फेदमा फल्ने, रछायो रङ्गको, झुस हुने एक प्रकारको फल; भुइँकुभिन्डो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कर्कलाका जस्ता पात हुने लहराका फेदमा फल्ने, रछायो रङ्गको, झुस हुने एक प्रकारको फल; भुइँकुभिन्डो।

सम्बन्धित शब्दहरू