विद्युत्‌चुम्बकीय

Romanized: vidyutchumbakiya, vidyutchumbakiy, widyutchumbakiya, widyutchumbakiy

विद्युत् तथा चुम्बकीय शक्ति भएको; विद्युत्‌शक्तिले चुम्बक उत्पन्न भएको; विद्युत्‌चुम्बकसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
विद्युत् तथा चुम्बकीय शक्ति भएको; विद्युत्‌शक्तिले चुम्बक उत्पन्न भएको; विद्युत्‌चुम्बकसम्बन्धी।

सम्बन्धित शब्दहरू