विद्युत्लता
Romanized: vidyutlataa, widyutlataa, vidyutlat, widyutlata
आकाशमा बिजुली चम्कँदा देखिने नागबेलीजस्ता विभिन्न रेखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आकाशमा बिजुली चम्कँदा देखिने नागबेलीजस्ता विभिन्न रेखा।