विधिवत्

Romanized: vidhiwat, widhivat, widhiwat, bidhivat

विधि वा कानुनको परिधिभित्र रहने गरी; विधिपूर्वक; कानुनअनुसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
विधि वा कानुनको परिधिभित्र रहने गरी; विधिपूर्वक; कानुनअनुसार।

सम्बन्धित शब्दहरू