विपत्तिकर
Romanized: vipattikar, wipattikara, wipattikar, bipattikara
कष्टदायी; सङ्कटकारी; दुःखदायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कष्टदायी; सङ्कटकारी; दुःखदायी।
२.
विपत्ति पार्ने; विपत्तिकारी; आपत्कारी।