सम्पत्तिकर

Romanized: sampattikar, shampattikara, shampattikar, sampattikara

कुनै व्यवसायमा संलग्न व्यक्तिको सम्पत्ति निश्चित परिमाणभन्दा बढी भएमा ऐनअनुसार लाग्ने कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै व्यवसायमा संलग्न व्यक्तिको सम्पत्ति निश्चित परिमाणभन्दा बढी भएमा ऐनअनुसार लाग्ने कर।
२.
सम्पत्तिमाथि सरकारले लिने कर।

सम्बन्धित शब्दहरू