विराजित
Romanized: viraajita, viraajit, wiraajita, virajit
सुखसुविधाका साथ बसेको; आनन्दसँग रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सुखसुविधाका साथ बसेको; आनन्दसँग रहेको।
२.
सुशोभित।
३.
उपस्थित; मौजुद ।