विराटता
Romanized: viraatataa, viraatata, viratataa, wiraatataa
विराट हुँदाको अवस्था; विशालता; व्यापकता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [विराट्+ता]
1
विराट हुँदाको अवस्था; विशालता; व्यापकता।