विलासी
Romanized: vilaasi, wilaasi, wilasi, vilaasee
बढी सुखसयल गर्ने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बढी सुखसयल गर्ने ।
२.
कामवासनामा लम्पट।
३.
विनोदप्रिय।
४.
उज्यालो ।
५.
(नाम)
रसिक व्यक्ति।
६.
कामदेव।