विवाह पञ्चमी
Romanized: vivaaha panychami, vivaha panychami, viwaaha panychami, wivaaha panychami
मङ्सिर महिनाको शुक्लपक्षमा पर्ने रामचन्द्रको सीताका साथ विवाह भएको भनेर मानिएको पञ्चमी। (यस दिन जनकपुरधाममा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मङ्सिर महिनाको शुक्लपक्षमा पर्ने रामचन्द्रको सीताका साथ विवाह भएको भनेर मानिएको पञ्चमी। (यस दिन जनकपुरधाममा उत्सव मनाइन्छ र ठुलो मेला पनि लाग्छ)।