विवाहित

Romanized: vivaahita, vivaahit, viwaahita, wivaahita

धार्मिक, सामाजिक वा कानुनी विधिअनुसार विवाहबन्धनमा बाँधिएको; विवाह भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
धार्मिक, सामाजिक वा कानुनी विधिअनुसार विवाहबन्धनमा बाँधिएको; विवाह भएको।

सम्बन्धित शब्दहरू