विशिष्ट श्रेणी

Romanized: vishishta shreni, wishishta shreni, vishishta sreni, vishista shreni

निजामती सेवाअन्तर्गत श्री ५ को सरकारको सहसचिव वा सो सरहको पदभन्दा माथिल्लो पद वा श्रेणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
निजामती सेवाअन्तर्गत श्री ५ को सरकारको सहसचिव वा सो सरहको पदभन्दा माथिल्लो पद वा श्रेणी।

सम्बन्धित शब्दहरू