विशेषाधिकार
Romanized: visheshaadhikaara, visheshaadhikaar, visheshaadhikara, visheshadhikaara
कुनै व्यक्ति, संस्था, सङ्गठन आदिमा निहित विशेष किसिमको अधिकार; खास समय, परिस्थिति वा काममा प्रयोग गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै व्यक्ति, संस्था, सङ्गठन आदिमा निहित विशेष किसिमको अधिकार; खास समय, परिस्थिति वा काममा प्रयोग गरिने विशेष किसिमको अधिकार।