विषकन्या

Romanized: vishakanyaa, vishakanya, wishakanyaa, visakanyaa

सम्भोग गर्ने पुरुषलाई मार्ने आशयले बाल्यावस्थादेखि नै शरीरमा अनेक किसिमले विष प्रवेश गराई विषाक्त बनाइएकी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सम्भोग गर्ने पुरुषलाई मार्ने आशयले बाल्यावस्थादेखि नै शरीरमा अनेक किसिमले विष प्रवेश गराई विषाक्त बनाइएकी केटी।
२.
ज्योतिष-शास्त्रअनुसार विवाह गरेमा वा सम्भोग गरेमा पति वा अन्य कुनै पुरुष मर्ने योगमा जन्मेकी केटी।

सम्बन्धित शब्दहरू