विषोपचार
Romanized: vishopachaara, vishopachaar, vishopachara, wishopachaara
सर्प, बिच्छी आदि बिखालु प्राणीले टोकी वा अन्य कुनै किसिमले शरीरमा विष फैलिन गएमा विष नै प्रयोग गरेर गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सर्प, बिच्छी आदि बिखालु प्राणीले टोकी वा अन्य कुनै किसिमले शरीरमा विष फैलिन गएमा विष नै प्रयोग गरेर गरिने उपचार; प्रतिविषोपचार।