पञ्चोपचार

Romanized: panychopachaara, panychopachaar, panychopachara, panychopachar

चन्दन, फूल, धूप, बत्ती र नैवेद- यी पाँच थोकबाट तयार गरिएको पूजाको सामग्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
चन्दन, फूल, धूप, बत्ती र नैवेद- यी पाँच थोकबाट तयार गरिएको पूजाको सामग्री।

सम्बन्धित शब्दहरू