पञ्चोपविष

Romanized: panychopavisha, panychopavish, panychopawisha, panychopavisa

सिउँडी, आँक, करवीर, दर्शन पिप्पल र कुचिलाको समुदाय; पाँच थरी उपविष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सिउँडी, आँक, करवीर, दर्शन पिप्पल र कुचिलाको समुदाय; पाँच थरी उपविष।

सम्बन्धित शब्दहरू