विस्तीर्ण नास
Romanized: vistirna naasa, vistirna naas, wistirna naasa, vistirna nas
ठुलो नाक भएको वानर; नरवानरानुगणको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ठुलो नाक भएको वानर; नरवानरानुगणको एक भेद।