वीज
Romanized: vij, wija, wij, veeja
बीज; बिउ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
(हेर्नुहोस्)
बीज; बिउ ।
२.
नाटक, महाकाव्य आदिमा सङ्घर्षमय कथावस्तुको मुख्य फल वा उद्देश्यको प्रधान कारण; अर्थप्रकृतिका पाँच प्रकारमध्ये एक ।