बीज
Romanized: bij, beeja, beej, biij
अव्यक्त सङ्ख्यासूचक सङ्केत (बीजगणित)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अव्यक्त सङ्ख्यासूचक सङ्केत (बीजगणित)।
२.
देवता आदिलाई प्रसन्न पार्न जपिने मन्त्रको मुख्य अंश।
३.
नाटक आदिको अन्तिम फलको मुख्य कारण।
४.
बिउ; बिजन।
५.
व्याकरण, विज्ञान, दर्शन आदिका नियमलाई छोटकरीमा बुझाउन प्रयोग गरिने ध्वनि, शब्द आदिको सङ्केत; सूत्र; फर्मुला।