बीजकोष

Romanized: bijakosha, bijakosh, bijakos, beejakosha

बीज रहने फूलको अवयव; बीज जम्मा भएर रहने अङ्ग वा थलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बीज रहने फूलको अवयव; बीज जम्मा भएर रहने अङ्ग वा थलो।
२.
भ्रूणको प्राथमिक चरणको सन्तानोत्पादन गर्ने कोष।

सम्बन्धित शब्दहरू