बीजक
Romanized: bijak, beejaka, beejak, biijak
पठाइएका मालमत्ताको विवरण लेखिएको कागत वा पुर्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पठाइएका मालमत्ताको विवरण लेखिएको कागत वा पुर्जा।
२.
बीज; बिउ।